सशस्त्र र नेपाल प्रहरीका आइजिपीले लगाए दर्ज्यानी चिह्न
काठमाडौं, वैशाख १९ : नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजिपी) ले दर्ज्यानी चिन्ह लगाएका छन्। नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्रका प्रहरी...
काठमाडौं, वैशाख १९ : नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजिपी) ले दर्ज्यानी चिन्ह लगाएका छन्।
नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्रका प्रहरी महानिरीक्षक राजु अर्याललाई सोमबार गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेले दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
सरकारले अर्याल र सिंहलाई आइतबार महानिरीक्षक पदमा बढुवा गरेको थियो।
प्रकाशित मिति: १०:३० बजे, सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











