Kathmandu Press

प्रधानमन्त्री र सभामुखबीच भेट, संसद् बोलाउनेबारे छलफल

काठमाडौं, वैशाख १८ : प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ।उनीहरूबीच आज (आइतबार) दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।भेटमा प्रतिनिधिसभाको...
प्रधानमन्त्री र सभामुखबीच भेट, संसद् बोलाउनेबारे छलफल

काठमाडौं, वैशाख १८ : प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ।

उनीहरूबीच आज (आइतबार) दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।

भेटमा प्रतिनिधिसभाको बर्खे अधिवेशन आह्वा, आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जानकारी दिएको छ।

हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति: १७:३५ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्