Kathmandu Press

मुक्तिनाथ तीर्थ यात्रामा हिडेकाे बस कागबेनीमा दुर्घटना

मुक्तिनाथ तीर्थ यात्रामा हिडेकाे बस कागबेनीमा दुर्घटना

काठमाडाैं, बैशाख १५ : मुक्तिनाथ तीर्थ यात्रामा गएको ना ५ क २१५९ नम्बरको बस दुर्घटनामा परेको छ। ३८ जना तीर्थयात्री बोकेको बस मुस्ताङको कागबेनीमा दुर्घटना भएकाे हाे।

दुर्घटनामा एकजना महिलाकाे मृत्यु भएकाे छ। साथै अन्य २८ जना घाइते भएका छन।

बस विराटनगरदेखि मुस्ताङको मुक्तिनाथ हिडेकाे थियाे। घाइतेहरूको मुस्ताङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १८:४९ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्