Kathmandu Press

त्रिविका सबै क्याम्पसमा वैशाख २२ देखि जेठ १३ सम्म बिदा

काठमाडौं, वैशाख १५ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मातहतका सबै क्याम्पसमा यही वैशाख २२ देखि बिदा दिएको छ।त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले...
त्रिविका सबै क्याम्पसमा वैशाख २२ देखि जेठ १३ सम्म बिदा

काठमाडौं, वैशाख १५ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मातहतका सबै क्याम्पसमा यही वैशाख २२ देखि बिदा दिएको छ।

त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले वैशाख २२ देखि जेठ १३ सम्म चालु शैक्षिक सत्रको वर्षे बिदा दिने निर्णय गरेको सूचना तथा जनसम्पर्क विभागले जनाएको छ।

विभाग, अन्य क्याम्स  र स्कुलहरूमा परीक्षाहरू भने यथावत् रहने सूचनामा उल्लेख छ।

प्रकाशित मिति: १५:२६ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्