Kathmandu Press

पुष्पमेला सुरू, प्रदर्शनीमा यस्ता छन् रङ्गीविरङ्गी फूल

ललितपुर, कात्तिक १ : फूलको पर्व तिहार नजिकिँएसँगै ललितपुरको जावलाखेलमा पुष्पमेला सुरू भएको छ।

शुक्रबार १३औं गोदावरी फूलको प्रतियोगितात्मक प्....

पुष्पमेला सुरू, प्रदर्शनीमा यस्ता छन् रङ्गीविरङ्गी फूल
भाेजराज भण्डारी

ललितपुर, कात्तिक १ : फूलको पर्व तिहार नजिकिँएसँगै ललितपुरको जावलाखेलमा पुष्पमेला सुरू भएको छ।

शुक्रबार १३औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७६’को कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले मेलाको उद्घाटन गरेका छन्।

फ्लोरिकल्चर एसोसिएसन नेपालले आयोजना गरेको मेला कात्तिक ४ गतेसम्म चल्नेछ। मेलामा विभिन्न थरीका फूल राखिएका छन्।

प्रदर्शनमा राखिएका फूलका केही दृश्य :

प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, कात्तिक १, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्