Kathmandu Press

धरान मेयरमा कांग्रेसबाट किशोर राई उम्मेदवार

धरान, वैशाख १२ : धरान उपमहानगरपालिका मेयरमा कांग्रेसबाट किशोर राई उम्मेदवार बनेका छन्।धरान कांग्रेसले  नगरका पूर्वसभापतिसमेत रहेका राईलाई मेयर उम्मेदवारमा सिफारिस भएका हो।उनी...
धरान मेयरमा कांग्रेसबाट किशोर राई उम्मेदवार

धरान, वैशाख १२ : धरान उपमहानगरपालिका मेयरमा कांग्रेसबाट किशोर राई उम्मेदवार बनेका छन्।

धरान कांग्रेसले  नगरका पूर्वसभापतिसमेत रहेका राईलाई मेयर उम्मेदवारमा सिफारिस भएका हो।

Hardik ivf

उनी गत असोजमा सम्पन्न अधिवेशनमा कांग्रेस धरानको पार्टी सभापतिमा श्याम पोखरेलसँग ३९ मतले पराजित भएका थिए।

२०७४ मंसिरमा भएको प्रदेशसभा चुनावमा सुनसरी क्षेत्र १ (क) मा उनी एमालेका प्रदीप भण्डारीसँग ५ हजार ७३ मतले पराजित भएका थिए।

प्रकाशित मिति: १४:४८ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्