नेपाली कांग्रेसकाे चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
'सबल स्थानीय सरकार : समुन्नत गाउँ समुन्नत नगर' नारा दिएर साे घोषणापत्र तयार पारिएकाे छ।
काठमाडौं, वैशाख ११ : स्थानीय तह निर्वाचन–२०७९ का लागि नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ।
आज (आइतबार) काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको संकल्प’ शीर्षकमा तयार पारिएकाे घोषणापत्र सार्वजनिक गरेका हुन्।
कांग्रेसले घोषणापत्र तयारीका लागि महामन्त्री गगन थापाको संयाेजकत्वमा समिति बनाएको थियो। 'सबल स्थानीय सरकार : समुन्नत गाउँ समुन्नत नगर' नारा दिएर साे घोषणापत्र तयार पारिएकाे छ।
यस्तो छ घोषणापत्रको पूर्णपाठ
प्रकाशित मिति: १३:५६ बजे, आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











