राष्ट्रपति भण्डारी पाँच दिने भ्रमणमा म्यानमार प्रस्थान (केही तस्बीर)
काठमाडौं, असोज २९ : राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने भ्रमणका लागि म्यानमार प्रस्थान गरेकी छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उ....

काठमाडौं, असोज २९ : राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने भ्रमणका लागि म्यानमार प्रस्थान गरेकी छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ठ व्यक्तिले विदाइ गरेका छन्।
राष्ट्रपति म्यानमार प्रस्थान गर्नु अघिका केही तस्बीर :
प्रकाशित मिति: १३:११ बजे, बुधबार, असोज २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार