Kathmandu Press

एमालेको ४८ पृष्ठ लामो चुनावी घोषणापत्र यस्तो छ (पूर्णपाठ) 

४८ पृष्ठ लामो घोषणापत्रमा विगतको परिस्थिती, वर्तमान सरकारको कामका बारेमा पनि समिक्षा गरिएको छ।
एमालेको ४८ पृष्ठ लामो चुनावी घोषणापत्र यस्तो छ (पूर्णपाठ) 

काठमाडौं, वैशाख ९ : आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ।

पार्टी कार्यालय, च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा एमालेले घोषणापत्र सार्वजनिक गरेको हो । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्र पढेर सुनाएका हुन्।

४८ पृष्ठ लामो घोषणापत्रमा विगतको परिस्थिती, वर्तमान सरकारको कामका बारेमा पनि समिक्षा गरिएको छ।

यस्तो छ घोषणापत्र 

प्रकाशित मिति: १५:१२ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्