Kathmandu Press

कलैयाको मेयर उम्मेदवारका लागि एमालेबाट चारजनाको नाम सिफारिस 

काठमाडौं, वैशाख ९ : नेकपा एमाले बारा जिल्ला कमिटीले कलैया उपमहानगरपालिकाको मेयर उम्मेदवारका लागि चारजनाको नाम सिफारिस गरेको छ। उपमहानगर कमिटीको बैठकले  विनोद साह, रविन्द्र...
कलैयाको मेयर उम्मेदवारका लागि एमालेबाट चारजनाको नाम सिफारिस 

काठमाडौं, वैशाख ९ : नेकपा एमाले बारा जिल्ला कमिटीले कलैया उपमहानगरपालिकाको मेयर उम्मेदवारका लागि चारजनाको नाम सिफारिस गरेको छ। 

उपमहानगर कमिटीको बैठकले  विनोद साह, रविन्द्र दास श्रेष्ठ, कलामोदिन अन्सारी र भगवती दुलालको नाम सिफारिस गरेको हो। साह  एमाले बारा जिल्ला अध्यक्ष हुन् भने रविन्द्र दास श्रेष्ठ कलैया नगरपालिकाका पूर्व मेयर हुन्। 

उपमहानगर कमिटीले सिफारिस गरेपछि प्रदेश कमिटीले उम्मेदवारको टुंगो लगाउने छ। 

प्रकाशित मिति: १३:२१ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्