एसईईमा सबैभन्दा बढी काठमाडाैंका परीक्षार्थी
काठमाडाैं, बैशाख ८ : शुक्रबारदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा बढी काठमाडाैंका विद्यार्थी रहेका छन। एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६...
काठमाडाैं, बैशाख ८ : शुक्रबारदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा बढी काठमाडाैंका विद्यार्थी रहेका छन। एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थीले परीक्षा दिने भएका हुन।
बोर्डले दुई हजार सात परीक्षा केन्द्र र एक उपकेन्द्रबाट परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ।
परीक्षा नियन्त्रण कार्यालयको अनुसार याे वर्षकाे एसईईमा कुल ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन्।
प्रकाशित मिति: १९:४६ बजे, बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











