गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक पक्राउ
काठमाडाैं, बैशाख ८ : गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक पक्राउ परेका छन्।बैंकिङ कसूर सम्बन्धी एक मुद्दामा फरार रहेका वसन्तप्रकाश उपाध्याय आज पक्राउ परेका हुन।प्रहरीका अनुसार...
काठमाडाैं, बैशाख ८ : गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक पक्राउ परेका छन्।
बैंकिङ कसूर सम्बन्धी एक मुद्दामा फरार रहेका वसन्तप्रकाश उपाध्याय आज पक्राउ परेका हुन।
प्रहरीका अनुसार उनलाई चन्द्रगिरिबाट पक्राउ गरेर उच्च अदालत, पाटन बुझाइएको छ। उनीविरुद्ध ६८ लाख रुपैयाँ बराबरको चेक अनादरको मुद्दा छ।
प्रकाशित मिति: १९:२७ बजे, बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











