Kathmandu Press

थप १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, वैशाख ७ : नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार ५ सय २८ पिसिआर परिक्षणका क्रममा ९...
थप १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, वैशाख ७ : नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ५ सय २८ पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार ३ सय ४९ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना पुष्टि भएको हो।

Hardik ivf

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै थप २५ संक्रमित कोरोनामुक्त भएका छन्।

हाल नेपालमा ३ सय १८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १७:०९ बजे, बुधबार, वैशाख ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्