Kathmandu Press

सत्तारुढ गठबन्धनको बैठक सकारात्मक,  आजै अर्को बैठक बसेर टुंगोमा पुग्ने 

महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको छलफल निष्कर्षको चरणमा पुगेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।
सत्तारुढ गठबन्धनको बैठक सकारात्मक,  आजै अर्को बैठक बसेर टुंगोमा पुग्ने 

काठमाडौं, वैशाख ६ : सत्तारुढ गठवन्धनको बैठक भर्खरै सकिएको छ ।

महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको छलफल निष्कर्षको चरणमा पुगेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

आजै राती १० बजे पुनः  गठवन्धनको बैठक बसेर टुंगोमा पुग्ने बैठकमा सहभागी एक नेताले बताए । 

प्रकाशित मिति: १९:२७ बजे, मंगलबार, वैशाख ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्