Kathmandu Press

थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, वैशाख ६ : नेपालमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ३ हजार ५८ पिसिआर परिक्षणका क्रममा १० जनामा...
थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, वैशाख ६ : नेपालमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ३ हजार ५८ पिसिआर परिक्षणका क्रममा १० जनामा कोरोना पुष्टि भएको हो।

Hardik ivf

१ हजार ३ सय ४५ एन्टीजेन परिक्षणका क्रममा कोरोना पुष्टि नभएको स्वास्थ्य मनत्रालयले जनाएको छ। मंगलबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन।

त्यस्तै थप २६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ३ सय ९९ संक्रमित निको भएका छन्। हाल नेपालमा ३ सय ३४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:२० बजे, मंगलबार, वैशाख ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्