अमेरिकी सिनेटरको टोली नेपाल आउँदै
काठमाडाैं, बैशाख ६ : डेमोक्र्याटिक पार्टीका चार जना अमेरिकी सिनेटरकाे टाेली नेपाल आउने भएकाे छ। मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड...
काठमाडाैं, बैशाख ६ : डेमोक्र्याटिक पार्टीका चार जना अमेरिकी सिनेटरकाे टाेली नेपाल आउने भएकाे छ। मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की नेपाल आउन लागेका हुन्।
उनीहरू नेपालसँगै पोल्यान्ड, युएई, भारत र जर्मनीको ९ दिने भ्रमणमा निस्कन लागेका हुन। रूसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनका पक्षमा समर्थन जुटाउन उनीहरू भ्रमणमा निस्किन लागेका हुन्।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार उनीहरू ९ गते आएर ११ गते फर्कने छन।
रूसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनका पक्षमा समर्थन जुटाउन उनीहरू भ्रमणमा निस्किन लागेका हुन्।
प्रकाशित मिति: १३:४७ बजे, मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











