बझाङमा भूकम्पको धक्का महसुश
काठमाडौं, वैशाख ६ : बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०३ बजे बझाङ जिल्लाको...
काठमाडौं, वैशाख ६ : बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०३ बजे बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
यसलाई भूकम्प मापन तथा अनुसन्धान केन्द्र नयाँ भूकम्प भएको जनाएको छ। यसअघिका भूकम्पलाई गोरखा भूकम्पको परकम्पका रुपमा लिने गरिएको थियो।
प्रकाशित मिति: ०८:२० बजे, मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












