Kathmandu Press

राष्ट्रपति भण्डारी म्यानमार जाने

काठमाडौं, असाेज २७ : राष्ट्रपति विद्यादेवी भण्डारी बुधबारदेखि म्यानमारको पाँचिदने राजकीय भ्रमणमा जाने भएकी छन्।

राष्ट्रपति भण्डारी म्या....

राष्ट्रपति भण्डारी म्यानमार जाने
फाइल फोटो

काठमाडौं, असाेज २७ : राष्ट्रपति विद्यादेवी भण्डारी बुधबारदेखि म्यानमारको पाँचिदने राजकीय भ्रमणमा जाने भएकी छन्।

राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन माइन्टको निमन्त्रणामा अक्टोबर १६ देखि अक्टोबर २० सम्‍म पाँच दिने भ्रमणमा जान लागेकी हुन्।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार, म्यानमार बसाइका क्रममा राष्ट्रपति भण्डारीले पियान ऊ लिन क्षेत्रमा स्थायी बसोबास गरिरहेको नेपाली समुदायसँग पनि भेट गर्ने छिन् । उनले त्यहाँस्थित युनेस्केको विश्व सम्पदा क्षेत्र– बागनको भ्रमण गर्ने छिन । साथै, राजधानी याङ्गुनस्थित ऐतिहासिक र सांस्कृतिक महत्वका क्षेत्रको पनि भ्रमण गर्ने छिन् । 

प्रकाशित मिति: १८:०९ बजे, सोमबार, असोज २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्