Kathmandu Press

प्रतिपक्षी एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं, वैशाख ४ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार साँझ ६ बजे सचिवालय बैठक बोलाएको...
प्रतिपक्षी एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं, वैशाख ४ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । 

च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार साँझ ६ बजे सचिवालय बैठक बोलाएको हो । सचिवालय बैठक अगाडि केन्द्रीय कार्यालयको बैठक बस्ने भएको छ । 

केन्द्रीय कार्यालय बैठक सोमबार बिहान ११ बजे बस्नेछ । स्थानीय चुनाव केन्द्रीत एजेण्डाहरुमाथि छलफल गर्न बैठक बोलाइएको  एमालेले जनाएको छ । 

प्रकाशित मिति: १९:२८ बजे, आइतबार, वैशाख ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्