दरबारमार्गको भिक्ट्री क्लबमा भीषण आगलागी
काठमाडौं, असोज २६ : काठमाडौंकाे मुटु दरबारमार्गमा रहेको भिक्ट्री क्लबमा आगलागी भएको छ।
आगालागी नियन्त्रण गर्न अहिले दम्कल प....
काठमाडौं, असोज २६ : काठमाडौंकाे मुटु दरबारमार्गमा रहेको भिक्ट्री क्लबमा आगलागी भएको छ।
आगालागी नियन्त्रण गर्न अहिले दम्कल पुगेको छ तर आगो अझै निभाउन सकेको छैन। नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिएको छ ।
आगालागीबाट मानवीय क्षति भए नभएको बारेमा केही खुलेको छैन।
.jpg)
.jpg)
प्रकाशित मिति: १८:४७ बजे, आइतबार, असोज २६, २०७६
थप समाचार






