कांग्रेस चियापानको तस्वीर कथा
काठमाडौं, असोज २६ : नेपाली कांग्रेसले वडा दशै, छट, नेपाल सम्वत र तिहारको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ।
पार्टी....
काठमाडौं, असोज २६ : नेपाली कांग्रेसले वडा दशै, छट, नेपाल सम्वत र तिहारको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित उक्त चियापनमा प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न दलका शिर्ष नेताहरु, कुटनीतिक नियोगका प्रमुहरु, उच्च पदस्थ कर्मचारी, पत्रकार, वकिल लगायतका सहभागिता थियो ।
कांग्रेस हरेक बर्ष कोजाग्रत पूर्णेमाको दिन चियापान कार्यक्रम गर्दै आएको छ ।
आजको कांग्रेस चियापान फोटोमा हेर्नुहास् ।






प्रकाशित मिति: १८:२२ बजे, आइतबार, असोज २६, २०७६
थप समाचार






