कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति बैठक बस्दै
काठमाडौं, वैशाख २ : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दै छ ।दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न...
काठमाडौं, वैशाख २ : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दै छ ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
बैठकमा उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउने लगायत विषयमा छलफल हुनेछ ।
स्थानीय तहको निर्पाचन आगामी वैशाख ३० गते हुँदैछ ।
प्रकाशित मिति: ०७:१३ बजे, शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











