Kathmandu Press

एमालेबाट काठमाडौं महानगरको प्रमुखका लागि ५ जना सिफारिस 

काठमाडौं, वैशाख १ : काठमाडौं महानगरपालिकाको नगर प्रमुखको लागि नेकपा (एमाले) बाट पाँचजनाको नाम सिफारिस भएको छ ।बिहीबार बसेको महानगर कमिटीको बैठकले मेयरमा...
एमालेबाट काठमाडौं महानगरको प्रमुखका लागि ५ जना सिफारिस 

काठमाडौं, वैशाख १ : काठमाडौं महानगरपालिकाको प्रमुखको लागि नेकपा (एमाले) बाट पाँचजनाको नाम सिफारिस भएको छ ।

बिहीबार बसेको महानगर कमिटीको बैठकले मेयरमा पाँचजनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको स्रोतले बतायो ।

सिफारिस हुनेमा हालका प्रमुख विद्यासुन्दर शाक्य, केशव स्थापित, निर्मल देउला, इन्दिरा पन्त र रामवीर मानन्धर रहेका छन् । 

प्रकाशित मिति: २०:२९ बजे, बिहीबार, वैशाख १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्