Kathmandu Press

कालाेपत्रे सडक, नयाँ वर्षकाे उपहार

काठमाडाैं, चैत ३० : बूढानीलकण्ठ नगरपालीकाकाे पासिकाेट ४ मा मुख्य सडक कालाेपत्रे गरिएकाे छ। उपत्यका विकास प्राधिकरणकाे सहयाेगमा स्थानीय सरकारद्वारा बाटाे कालाेपत्रे गरिएकाे...
कालाेपत्रे सडक, नयाँ वर्षकाे उपहार

काठमाडाैं, चैत ३० : बूढानीलकण्ठ नगरपालीकाकाे पासिकाेट ४ मा मुख्य सडक कालाेपत्रे गरिएकाे छ। उपत्यका विकास प्राधिकरणकाे सहयाेगमा स्थानीय सरकारद्वारा बाटाे कालाेपत्रे गरिएकाे हाे।

लुडेखाेला पुलदेखि श्रीराम स्कुल चाेकसम्म करीब ७०० मिटर बाटाे कालाेपत्रे गरिएकाे वडा नं ४ का अध्यक्ष राजु खड्काले बताए। मंगलबार र बुधबार रातीसम्म काम गरी कालाेपत्रेकाे काम सकेर नयाँ वर्षकाे सुरूवात गरिने उनले बताए।

Hardik ivf

 

प्रकाशित मिति: २१:१७ बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्