Kathmandu Press

सुनसरीको भोक्राहानरसिंह गाउँपालिका अध्यक्ष यादव एमालेमा प्रवेश

सुनसरी, चैत ३० : सुनसरीको भोक्राहानरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव एमालेमा प्रवेश गरेका छन्। उनी जनता समाजवादी पार्टी (जसपा) का नेता हुन्। एमाले अध्यक्ष केपी...
सुनसरीको भोक्राहानरसिंह गाउँपालिका अध्यक्ष यादव एमालेमा प्रवेश
Hardik ivf

सुनसरी, चैत ३० : सुनसरीको भोक्राहानरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव एमालेमा प्रवेश गरेका छन्। उनी जनता समाजवादी पार्टी (जसपा) का नेता हुन्। 

एमाले अध्यक्ष केपी ओलीले इनरुवा नगरपालिका-३ को महेन्द्र चोकमा आयोजित ‘बृहत् जनसभा एवं पार्टी प्रवेश कार्यक्रम नेता यादवलाई पार्टीमा स्वागत गरे।

यादवसँगै विभिन्न पार्टी परित्या गरी एमालेमा आएकाहरूलाई ओलीले आफ्नो पार्टीमा स्वागत गरे।

प्रकाशित मिति: १५:४० बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्