कांग्रेसको युवा प्रचार नेटवर्क उपसमितिमा ६५ सदस्य थपिए
काठमाडौं, चैत २९ : नेपाली कांग्रेसको स्थानीय निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति अन्तर्गतको युवा प्रचार नेटवर्क उपसमितिमा ६५ सदस्य थपिएका छन्।केन्द्रीय प्रचार–प्रसार समितिको चैत्र...
काठमाडौं, चैत २९ : नेपाली कांग्रेसको स्थानीय निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति अन्तर्गतको युवा प्रचार नेटवर्क उपसमितिमा ६५ सदस्य थपिएका छन्।
केन्द्रीय प्रचार–प्रसार समितिको चैत्र २२ गतेको बैठकको निर्णय अनुसार, समितिका संयोजक डा. प्रकाशशरण महतले केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठन गरेको युवा प्रचार नेटवर्क उपसमितिमा ६५ सदस्य थपिएका हुन्।


प्रकाशित मिति: १९:४४ बजे, मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











