Kathmandu Press

कांग्रेसले बोलायो निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक

काठमाडौं, चैत २९ : सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बोलाएको छ ।कांग्रेसले एक बिज्ञप्ति जारी गर्दै २०७९ साल वैशाख...
कांग्रेसले बोलायो निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक

काठमाडौं, चैत २९ : सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बोलाएको छ ।

कांग्रेसले एक बिज्ञप्ति जारी गर्दै २०७९ साल वैशाख २ गते दिनको १ बजेका लागि स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बोलाएको हो ।

बैठकमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका सम्पूर्ण सदस्यलाई उपस्थित हुन आग्रह समेत कांग्रेसले गरेको छ । 

प्रकाशित मिति: १९:०६ बजे, मंगलबार, चैत २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्