Kathmandu Press

सेनाले माग्यो भान्छेदेखि उपप्राध्यापकसम्म

काठमाडौं, चैत २८ : नेपाली सेनाले भान्छेदेखि उपप्राध्यापकसम्म माग गरेको छ।सेनाको बलाधिकृत विभागअन्तर्गत सैनिक कल्याणकारी महानिर्देशनालयले विभिन्न पदमा भर्ना खोलेको हो। त्यसका लागि...
सेनाले माग्यो भान्छेदेखि उपप्राध्यापकसम्म

काठमाडौं, चैत २८ : नेपाली सेनाले भान्छेदेखि उपप्राध्यापकसम्म माग गरेको छ।

सेनाको बलाधिकृत विभागअन्तर्गत सैनिक कल्याणकारी महानिर्देशनालयले विभिन्न पदमा भर्ना खोलेको हो। त्यसका लागि योग्य व्यक्तिबाट आवेदन माग गरेको छ।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रिक्त रहेका पदमा खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्न लागिएको जंगी अड्डाले जनाएको छ।

प्रकाशित मिति: ०७:४९ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्