Kathmandu Press

बर्षाले बनेपा बजार जलमग्न

काठमाडौं, चैत २६ : वर्षाका कारण काभ्रेको बनेपास्थित पुलबजार आसपास क्षेत्र जलमग्न भएको छ।शनिबार अपराह्नको वर्षापछि स्थानीय पुण्यमाता खोलामा बाढी आउँदा बजार क्षेत्र...
बर्षाले बनेपा बजार जलमग्न

काठमाडौं, चैत २६ : वर्षाका कारण काभ्रेको बनेपास्थित पुलबजार आसपास क्षेत्र जलमग्न भएको छ।

शनिबार अपराह्नको वर्षापछि स्थानीय पुण्यमाता खोलामा बाढी आउँदा बजार क्षेत्र जलमग्न भएको हो ।

आज त्यस स्थानमा ठूलो वर्षा भएको बुझिएको छ । 
 

प्रकाशित मिति: १९:३३ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्