Kathmandu Press

देशभर थप १३ जनामा कोरोना संक्रमण

काठमाडाैं, चैत २७ : नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार ५ सय ३९ पिसिआर परिक्षणका क्रममा १२...
देशभर थप १३ जनामा कोरोना संक्रमण

काठमाडाैं, चैत २७ : नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ५ सय ३९ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार ६ सय १६ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो।

Hardik ivf

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थय मन्त्रालयले जनाएको छ।

त्यस्तै थप ४४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ९ सय ८० जना निको भएका छन्।

हाल नेपालमा ६ सय ३७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:१५ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्