Kathmandu Press

नेविसंघ अध्यक्ष महर पक्राउ

काठमाडौं, माघ २२ : नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर पक्राउ परेका छन् ।

मंगलबार दिउसो बानेश्वरमा नेविसंघले गरेको प्रदर्शनबाट उनलाई ....

नेविसंघ अध्यक्ष महर पक्राउ

काठमाडौं, माघ २२ : नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर पक्राउ परेका छन् ।

मंगलबार दिउसो बानेश्वरमा नेविसंघले गरेको प्रदर्शनबाट उनलाई पक्राउ गरिएको हो । नेविसंघले देशव्यापी रुपमा गरेको प्रदर्शनका क्रममा कास्कीमा नेविसंघका कार्यकर्ता पक्राउ गरिएका थिए ।

उनीहरुको हिराइको माग गर्दै आज नेविसंघले बानेश्वरमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा अध्यक्ष महरालाई पक्राउ गरिएको नेविसंघले जनाएको छ । उनलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

प्रकाशित मिति: १५:४१ बजे, मंगलबार, माघ २२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्