Kathmandu Press

देशभर थप १२ जनामा कोरोना संक्रमण

काठमाडाैं, चैत २५ : नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार ७ सय २८ पिसिआर परीक्षणका क्रममा ११...
देशभर थप १२ जनामा कोरोना संक्रमण

काठमाडाैं, चैत २५ : नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ७ सय २८ पिसिआर परीक्षणका क्रममा ११ जना र १ हजार ६ सय २१ एन्टीजेन परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

कोरोनाका कारण शुक्रबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप ८९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ९ सय ३६ जना निको भएका छन्।

हाल नेपालमा ६ सय ६९ सक्रिय संक्रमित आइसाेलेसनमा छन्। 

प्रकाशित मिति: १५:३६ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्