निर्वाचन आचारसंहिताबारे स्पष्ट पार्न पत्रकार सम्मेलन
काठमाडाैं, चैत २५ : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिता २०७८ का विषयमा पत्रकार...काठमाडाैं, चैत २५ : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिता २०७८ का विषयमा पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्ने भएको छ।
आयोगले आज (बिहीबार) अपराह्न ५ बजे पत्रकार सम्मेलनमार्फत निर्वाचन आचारसंहिता कार्यान्वयनबारे जानकारी गराउन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
प्रकाशित मिति: १४:४३ बजे, शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












