Kathmandu Press

देशभर थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, चैत २१ : नेपालमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार ९ सय ४२ पिसिआर परिक्षणका क्रममा ३२...
देशभर थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, चैत २१ : नेपालमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ९ सय ४२ पिसिआर परिक्षणका क्रममा ३२ जना र २ हजार १ सय १७ एन्टीजृेन परिक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो।

Hardik ivf

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाका कारण हालस्म्म ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ।

त्यस्तै थप ८९ संक्रमित निको हुँदा हालसम्म ९ लाख ६५ हजार ७ सय १४ जना निको भएका छन्। हाल नेपालमा ८ सय ४२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:१५ बजे, सोमबार, चैत २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्