खसी किन्नेहरुको चटारो
काठमाडौँ, असोज १९ : आज दशैंको आठौं दिन - अष्टमी । आफ्ना परिवार, नातेदार र साथीभाईहरुसंगको जमघट र रमाइलोमा नेपालीहरु अहिले ब्यस्त छन् ।
शक्ति....

काठमाडौँ, असोज १९ : आज दशैंको आठौं दिन - अष्टमी । आफ्ना परिवार, नातेदार र साथीभाईहरुसंगको जमघट र रमाइलोमा नेपालीहरु अहिले ब्यस्त छन् ।
शक्तिपीठहरुको दर्शन गर्ने, चंगा उडाउने, आफन्तहरु बसेर तास खेल्ने र मिठो मिठो परिकार खानेले दशैं सबैका लागि फुर्सदको समय मानिन्छ । र, खाने परिकारको कुरा गर्दा खसीको मासु नै सबैभन्दा चल्तीको मासु हो । हुन त कुखुरा, राँगा, हाँस, बंगुरको मासु पनि नखाने हैन, तर दशैंमा खसीको मासु नै मुख्य परिकार हो ।
अहिले बजारमा खसी किन्नेहरुको भीड लागेको छ । कलंकीको खसी बजारका केहि दृश्यहरु:






प्रकाशित मिति: १३:०२ बजे, आइतबार, असोज १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)