Kathmandu Press

खसी किन्नेहरुको चटारो

काठमाडौँ, असोज १९ : आज दशैंको आठौं दिन - अष्टमी । आफ्ना परिवार, नातेदार र साथीभाईहरुसंगको जमघट र रमाइलोमा नेपालीहरु अहिले ब्यस्त छन् ।

शक्ति....

खसी किन्नेहरुको चटारो

काठमाडौँ, असोज १९ : आज दशैंको आठौं दिन - अष्टमी । आफ्ना परिवार, नातेदार र साथीभाईहरुसंगको जमघट र रमाइलोमा नेपालीहरु अहिले ब्यस्त छन् ।

शक्तिपीठहरुको दर्शन गर्ने, चंगा उडाउने, आफन्तहरु बसेर तास खेल्ने र मिठो मिठो परिकार खानेले दशैं सबैका लागि फुर्सदको समय मानिन्छ । र, खाने परिकारको कुरा गर्दा खसीको मासु नै सबैभन्दा चल्तीको मासु हो । हुन त कुखुरा, राँगा, हाँस, बंगुरको मासु पनि नखाने हैन, तर दशैंमा खसीको मासु नै मुख्य परिकार हो ।

अहिले बजारमा खसी किन्नेहरुको भीड लागेको छ । कलंकीको खसी बजारका केहि दृश्यहरु:

Hardik ivf

 

 

 

   

प्रकाशित मिति: १३:०२ बजे, आइतबार, असोज १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्