आज फुलपाती, घर घरमा फुलपाति भित्राइदै
काठमाडौं, असोज १८ : आजदेखि दशैको विदा सुरु भएको छ । नवरात्रिको सातौं दिन अर्थात् फूलपाती देशभर शक्तिपीठहरुमा पुजाआज हुनेगर्छ। आज घर घरमा फुलपाति भित्र....

काठमाडौं, असोज १८ : आजदेखि दशैको विदा सुरु भएको छ । नवरात्रिको सातौं दिन अर्थात् फूलपाती देशभर शक्तिपीठहरुमा पुजाआज हुनेगर्छ। आज घर घरमा फुलपाति भित्राएर मनाउने गरिन्छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने चलन छ।
प्रकाशित मिति: ०७:२० बजे, शनिबार, असोज १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-ink-1744291933.jpeg)
