Kathmandu Press

पार्टीको निर्णय सबैले मान्नुपर्छ: महामन्त्री थापा

सिन्धुपाल्चोक, चैत २० : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो चुनावमा तालमेलबारे पार्टीभित्र फरक मत राखे पनि पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन्।सिन्धुपाल्चोकको...
पार्टीको निर्णय सबैले मान्नुपर्छ: महामन्त्री थापा

सिन्धुपाल्चोक, चैत २० : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो चुनावमा तालमेलबारे पार्टीभित्र फरक मत राखे पनि पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन्।

सिन्धुपाल्चोकको इन्द्रावतीको गाउँपालिकाको गौरवको योजना इन्द्रावती रङ्गशाला र गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा बोल्दै थापाले भने, “तालमेल गर्नेबारे पार्टीमा निरन्तर छलफल गर्दैछौँ।”

Hardik ivf

इन्द्रावती गाउँपालिकाको प्रशासनिक भवन ६ करोडमा तयार भएको हो भने इन्द्रावती रङ्गशाला तीन करोड ७९ लाखमा तयार भएको हो। रङ्गशालाको प्याराफिटमा एक हजार चार सय व्यक्ति अट्ने क्षमता रहेको छ।  

 

प्रकाशित मिति: ०७:२० बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्