Kathmandu Press

देशभरि थप ११ जनामा कोरोना संक्रमण पुष्टि

देशभरि थप ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, चैत १९ : नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ८३ पिसिआर परिक्षणका क्रममा १० जना र १ हजार २ सय ७७ एन्टीजेन परिक्षाण्का क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

त्यस्तै कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप ९० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ५ सय ५९ जना निको भएका छन्।

हाल नेपालमा ९ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:४१ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्