Kathmandu Press

वडाध्यक्ष यादवको निधन

सिरहा, चैत १८ : सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडाध्यक्ष रामदेव यादवको निधन भएको छ। मुटुरोगबाट पीडित ५१ वर्षीय यादवको आज उपचारका क्रममा विराटनगरस्थित...
वडाध्यक्ष यादवको निधन
Hardik ivf

सिरहा, चैत १८ : सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडाध्यक्ष रामदेव यादवको निधन भएको छ। मुटुरोगबाट पीडित ५१ वर्षीय यादवको आज उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको परिवारले बताएको छ।

गत फागुनमा काठमाडौँबाट उपचार गरेर आएका वडाध्यक्ष यादव दुई दिनअघि गाउँकै बजार आएको बेला बेहोस भएका थिए। उनलाई थप उपचारका लागि विराटनगर पुर्‍याईको र उपचारका क्रममा निधन भएको गोलबजार नगरपालिकाका प्रवक्ता उमेश बरालले जानकारी दिए। उनी नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: २०:३१ बजे, शुक्रबार, चैत १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्