Kathmandu Press

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौं, चैत १७ : हेटौँडा उपमहानगरपालिका –१९ स्थित नेवारपानीमा आज बिहान बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । मृत्युहुनेको नाम र वतन खुल्न सकेको...
बसको ठक्करबाट पैदलयात्रुको मृत्यु
Hardik ivf

काठमाडौं, चैत १७ : हेटौँडा उपमहानगरपालिका –१९ स्थित नेवारपानीमा आज बिहान बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । 

मृत्युहुनेको नाम र वतन खुल्न सकेको छैन् ।  बागमती प्रदेश ०३– ००१ ख १३६५ नंको बसको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ४० वर्षीय पुरुषको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्कर दिने बस र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको छ। 

प्रकाशित मिति: १४:०२ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्