Kathmandu Press

पोखरीमा डुबेर वृद्धको मृत्यु

जनकपुरधाम, चैत १७ : जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बिहारकुण्डमा डुबेर एक वृद्धको मृत्यु भएको छ।मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका– ६ का ८० वर्षीय रघुवंश यादव...
पोखरीमा डुबेर वृद्धको मृत्यु

जनकपुरधाम, चैत १७ : जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बिहारकुण्डमा डुबेर एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका– ६ का ८० वर्षीय रघुवंश यादव रहेको प्रहरीले जनाएके छ। 

केही दिनदेखि जनकपुरधामस्थित छोरीको घरमा बस्दै आएका यादव आज बिहान पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित मिति: १३:०९ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्