Kathmandu Press

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु 

काठमाडौं, चैत १७ : सत्तारुढ गठबन्धन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको हो। बैठकले आगामी स्थानीय तहको निर्वाचनमा...
बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु 
फाइल तस्बिर

काठमाडौं, चैत १७ : सत्तारुढ गठबन्धन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको हो। 

बैठकले आगामी स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा निर्णय गर्ने बताइएको छ।  प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारतको भ्रमणमा जाँदै छन्। त्यो भन्दा अघि नै तालमेलबारे छलफल गर्न गठबन्धनको बैठक बसेको हो। 

Hardik ivf

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले  आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय गरिसकेका छ भने माओवादी केन्द्र र एकिकृत समाजवादी पनि तालमेल गरेर अगाडि बढ्ने पक्षमा छ। 

सोही विषयमा औपचारिक निर्णय गर्नका लागि गठबन्धनको बैठक बसेको हो। 

प्रकाशित मिति: ११:४९ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्