Kathmandu Press

देशभर थप २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, चैत १६ : नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ३ हजार ९ सय ४० पिसिआर परिक्षणका क्रममा २५...
देशभर थप २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, चैत १६ : नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ३ हजार ९ सय ४० पिसिआर परिक्षणका क्रममा २५ जना र १ हजार २ सय ५२ एन्टिजेन परीक्षणका क्रममा एकजनाका कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

त्यस्तै कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार थप ७७ जना कोरोनामुक्त भएका छन्।

हाल नेपालमा १ हजार १ सय ४६ सक्रिय संक्रमित आइसाेलेसनमा छन्। 

प्रकाशित मिति: १६:५० बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्