Kathmandu Press

शहरमा बढ्दो प्रदूषणप्रति कांग्रेस नेता पौडेलको चासो

काठमाडौं, चैत १४ : नेपाली कांग्रेसका केन्द्रिय सदस्य  प्रदिप पौडेलले काठमाण्डौ, पोखरा लगाएतका शहरमा बढेको प्रदूषणप्रति चासो देखाएका छन् ।पौडेलले सामाजिक सञ्जाल ट्विटरमा बढ्दो...
शहरमा बढ्दो प्रदूषणप्रति कांग्रेस नेता पौडेलको चासो

काठमाडौं, चैत १४ : नेपाली कांग्रेसका केन्द्रिय सदस्य  प्रदिप पौडेलले काठमाण्डौ, पोखरा लगाएतका शहरमा बढेको प्रदूषणप्रति चासो देखाएका छन् ।

पौडेलले सामाजिक सञ्जाल ट्विटरमा बढ्दो प्रदूषणले पर्यावरणीय संकट आउने उल्लेख गरेका हुन् ।

Hardik ivf

नेता पौडेलले बढ्दै गएको पर्यावरणीय संकट ठूलो चुनौती हुने भन्दै सचेत समेत गराएका छन्।

विकास मोडालिटीमा परिवर्तन गरी सहअस्तित्व र पर्यावरणमैत्री विकासको मोडल निर्माण गर्न उनले आग्रह गरेका छन् ।
 

प्रकाशित मिति: १८:३६ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्