Kathmandu Press

देशभरि थप १८ जनामा कोरोना संक्रमण

काठमाडाैं, चैत ११ : नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार ८ सय २२ पिसिआर परिक्षणका क्रममा १२...
देशभरि थप १८ जनामा कोरोना संक्रमण

काठमाडाैं, चैत ११ : नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ८ सय २२ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार ५ सय २० एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय मनत्रालयले जनाएको छ।

Hardik ivf

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार ४ सय १४ पुगेको छ।

कोरोनाका कारण शुक्रबार पनि कसैको ज्यान गएको छैन। हालसम्म नेपालमा ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ।

त्यस्तै थप २ सय ७१ संक्रमित कोरोनामुक्त भएका छन्। हाल नेपालमा १ हजार ९ सय ६० सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १५:११ बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्