प्रधानमन्त्री ओलीले दिए चिनियाँ प्रधानमन्त्रीलाई शुभकामना
काठमाडौं, असोज १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीनको ७० औँ जनगणतन्त्र दिवसका अवसरमा शुभकामना दिएका छन्।
प्रधानमन्त्री ओलीले आज ट्....

काठमाडौं, असोज १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीनको ७० औँ जनगणतन्त्र दिवसका अवसरमा शुभकामना दिएका छन्।
प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै चिनियाँ समकक्षी प्रधानमन्त्री ली खस्याङ्मार्फत आफ्नो र नेपाल सरकारका तर्फबाट चीनका सम्पूर्ण जनतामा शुभकामना व्यक्त गरेका हुन। प्रधानमन्त्री ओलीले उक्त सन्देश चिनियाँ र अङ्ग्रेजी दुवै भाषामा लेखेका छन्।
चीन सन् १९४९ अक्टोबर १ मा जनगणतन्त्र स्थापना भएको थियो।
On the happy occasion of the 70th anniversary of the founding of the People's Republic of China, on behalf of the Government and people of Nepal and on my own, I extend sincere congratulations and best wishes to ...
— K P Sharma Oli (@kpsharmaoli) September 30, 2019











