के छ पल शाहविरुद्व अदालतको आदेश? (आदेशसहित)
नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।
काठमाडौं, चैत १० : नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।
थुनछेक बहस सकिएपछि बिहीबार जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतले जनाएको छ ।
अदालतको आदेश :
प्रकाशित मिति: १९:२५ बजे, बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











