Kathmandu Press

थप ३५ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, चैत १० : नेपालमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ८ सय ८१ पिसिआर परिक्षणका क्रममा ३२...
थप ३५ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, चैत १० : नेपालमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ३ हजार ८ सय ८१ पिसिआर परिक्षणका क्रममा ३२ जना र १ हजार ३ सय ८७ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

Hardik ivf

कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै २ सय ६६ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६४ हजार १ सय २७ जना निको भएका छन् । 

देशभर २ हजार २ सय १९ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १७:३७ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्