Kathmandu Press

स्याङ्जामा प्रधानमन्त्री देउवाको भव्य स्वागत 

काठमाडौं, चैत १० : प्रधानमन्त्री शेरबहादुर देउवालाई  स्याङ्जामा भव्य स्वागत गरिएको छ। बिहीबार बिहान स्याङ्जाको चापाकोट नगरपालिका पुगेका उनलाई स्थानीयले भव्य स्वागत गरेका हुन्।प्रधानमन्त्री...
स्याङ्जामा प्रधानमन्त्री देउवाको भव्य स्वागत 

काठमाडौं, चैत १० : प्रधानमन्त्री शेरबहादुर देउवालाई  स्याङ्जामा भव्य स्वागत गरिएको छ। बिहीबार बिहान स्याङ्जाको चापाकोट नगरपालिका पुगेका उनलाई स्थानीयले भव्य स्वागत गरेका हुन्।

प्रधानमन्त्री स्याङ्जा पुगेपछि जिल्ला र स्थानीय तहका नेताहरु उनको स्वागतमा पुगेका थिए। यसै क्रममा प्रधानमन्त्री देउवाले चापाकोट नगरपालिकाको नवनिर्मित भवन पनि उद्घाटन गरेका छन्।

भवनको उद्घाटन पछि प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन संघारमा आइसकेकाले प्रचारप्रसार र जनताको घरदैलोमा जान कार्यकर्तालाई दिएका छन्। 

 

प्रकाशित मिति: ११:३३ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्