Kathmandu Press

तीन क्यासिनोलाई साढे ९० करोड बुझाउन अल्टिमेटम

काठमाडौं, चैत १० : रोयल्टी तिर्न बाँकी रहेका तीन क्यासिनालाई पाँच दिनभित्र बक्यौता बुझाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अल्टिमेटम दिएको छ।मन्त्रालयले...
तीन क्यासिनोलाई साढे ९० करोड बुझाउन अल्टिमेटम

काठमाडौं, चैत १० : रोयल्टी तिर्न बाँकी रहेका तीन क्यासिनालाई पाँच दिनभित्र बक्यौता बुझाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अल्टिमेटम दिएको छ।

मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरी पाँच दिनभित्र बक्यौता रकम बुझाउन तोकेता गरेको हो। रक इन्टरनेशनल, ह्पाप्पी आवर र ओरियन्टल होटल्सले रोयल्टी र नविकरण वातफको रकम बुझाउन बाँकी छ।

Hardik ivf

तीनै क्यासिनोको गरेर ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको मन्त्रालयले जनएको छ। पाँच दिनभित्र बक्यौता रकम नबुझाए कारबाहीको चेतावनी दिइएको छ।

प्रकाशित मिति: ०८:०७ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्